सहयोग
जुन १९११ को कुनै एक दिन। वाफले चल्ने एउटा फ्रान्सेली जहाज साइगनको डकबाट बिस्तारै टाढिँदै थियो। जहाजको तल्लो भागमा २१ वर्षीय एक भियतनामी युवक भान्सामा भा…