सहयोग
नेपालले नयाँ युगको थालनी गर्नुपर्ने हो भने त्यो शेरबहादुर, ओली र प्रचण्ड युगको समाप्तिबाट मात्र सम्भव छ। यी अनुहारहरू राजनीति होइन, शोषणको संरचना बनेका छन्।…