उपेन्द्र यादव समूहको ढलपल सत्तायात्रा
सत्ताको छिनाझप्टीबीच गठबन्धन बनाउने र भत्काउने खेल चलिरहँदा सत्तासीन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहले सोमबार पदबाट राजीनामा गरेका छन् ।
वर्तमान सत्ता गठबन्धनका मुख्य घटकमध्येका एकको रुपमा उपेन्द्र यादवले सरकारमा उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको पद सम्हालिरहेका थिए । तर अहिलेको गठबन्धनलाई भत्काएर कांग्रेस–नेकपा समाजवादी पार्टीसँग मिलेर नयाँ गठबन्धनको तयारीमा उपेन्द्र लागिरहेको चर्चाबीच उनकै पार्टीका वरिष्ठ नेता अशोक राई समेतको पहल र सक्रियतामा केही दिनअघि मात्रै जसपा विभाजित भएको थियो । यस घटनाक्रमले यादवको सत्ताको मोलमोलाइ गर्ने शक्तिमा ठूलो ह्रास आएको थियो । कतिसम्म भने त्यही परिघटनाले यतिखेर यादव समूहले मधेश प्रदेशमा सम्हालिरहेको सरकारबाट समेत हट्नुपर्ने अवस्था सिर्जना भएको छ ।
भोटेकोशी बाढी मानवसभ्यताले भोगेको मध्ये ठूलो घटना: प्रधानमन्त्री बालेन शाह
भोटेकोशी बाढीले गरेको अकल्पनीय क्षति
मानवशास्त्री जेम्स एफ. फिसरको निधन
प्रख्यात जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन
साम्प्रदायिक हिंसाप्रति प्रबुद्ध वर्गको चिन्ता, सद्भाव कायम राख्न संयुक्त अपिल
लङ मार्चमा सहभागी अन्तिम जीवित महिला योद्धाको १०५ वर्षको उमेरमा निधन
नागरिक अगुवा तथा अर्थविद् डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
प्रतिक्रिया