मेची राजमार्ग बन्द कार्यक्रमको घोषणा

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले पुस १८ र १९ गते मेची राजमार्ग बन्द कार्यक्रमको घोषणा गरेको छ ।

पहिचानवादी नेता बुलेट किराती (अन्जेश राई)को तत्काल रिहाईको माग गर्दै समितिले उक्त कार्यक्रमको घोषणा गरेको हो ।

आज पुस १५ गते एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले सो कुराको जानकारी दिएको हो ।

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।