प्यालेष्टाइनको समर्थनमा प्रदर्शन

हाल गाजापट्टीमाथि भइरहेको इजरायली आक्रमणलाई रोकेर  तुरुन्तै युद्धविराम गरिनुपर्नेे माग गर्दै वृहत् नागरिक आन्दोलनले कात्तिक १४ गते विशेष प्रदर्शन गरेको छ । 

ललितपुरको मंगलबजार दरवार क्षेत्रमा रहेको मंगाःहितिमा प्यालेष्टिनी जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै गरिएको सो प्रदर्शनमा अहिले नै युद्धविराम गर, अर्काको देशमाथि आधिपत्य बन्द गर, नरसंहार बन्द गर, गाजामाथिको प्रतिबन्ध हटाउ, प्रतिरोध, हामीले भुल्ने छैनौं, नेपालका आदिवासी जनता प्यालेष्टिनीका साथमा, नरसंहारमा लगानी बन्द गर, मेरो नाममा हैन है, प्यालेष्टिनीहरुलाई प्रतिरोध गर्ने अधिकार छ, प्यालेष्टाइनको सीमाना–नदीदेखि समुद्रसम्म, युद्ध संयन्त्रका विरुद्ध संसार एकताबद्ध बनौं लगायतका नाराहरु नेपाली तथा अंग्रेजी भाषामा लेखिएका प्लेकार्डहरु समेत प्रदर्शन गरिएका थिए ।

कार्यक्रममा पत्रकार, लेखक तथा विश्लेषक राजेन्द्र महर्जनले हालको परिस्थितिबारे प्रकाश पारेका थिए भने चर्चित कवि विमल निभा लगायत अन्य विभिन्न कवि–वक्ताहरुले प्यालेष्टाइनका पक्षमा लेखिएका स्वदेशी तथा विदेशी कविका कविताहरु पाठ गरेका थिए ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त