ढल्यो नेपाली पत्रकारिताको बटवृक्ष !
नेपाली पत्रकारिताका बटवृक्ष वरिष्ठ पत्रकार गोकुल पोखरेलको निधन भएको छ ।
हिजो सोमबार बिहान उनको निधन भएको हो ।
८८ वर्षीय पोखरेल फोक्सो र मुटुको समस्याले ग्रसित थिए ।
पोखरेल नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक महासचिव तथा पूर्वअध्यक्ष समेत हुन् । राष्ट्रिय समाचार समितिको रिपोर्टरबाट सेवा गर्दै कायममुकायम महाप्रवन्धक समेत भइसकेका पोखरेलले गोरखापत्रको प्रधानसम्पादकको जिम्मेवारी समेत सम्हालिसकेका छन्। त्यसबाहेक उनी स्वर्गीय पोखरेल मानव अधिकार आयोगको सदस्य समेत रहिसकेका छन् ।
नेपाली र अंग्रेजी दुबै भाषामा समान दक्षता रहेका पोखरेलले नेपाली पत्रकारिता, पत्रकारिता शिक्षा र तालिमका क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् । नेपाली पत्रकारितामा उनले प्रशिक्षित गरेका थुप्रै पत्रकारहरु अहिले पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।
दिवंगत पत्रकार पोखरेलका एक श्रीमती, दुई छोरी र एक छोरा छन्।
तीर्थ कोइराला
अध्यक्ष
नेपाल प्रेस इन्ष्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाका अनुसार पोखरेलका निधनले
देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
मन्त्रिपरिषदमा नयाँ मर्यादाक्रम लागू
बरिष्ठ नक्सलवादी नेता प्रशान्त बोसको निधन
भारत सरकारद्वारा माओवादी विद्रोहमाथि विजयको घोषणा
बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड
नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरू…
बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण
प्रतिक्रिया