मानिसको शरीरका सबै अङ्गहरु महत्वपूर्ण नै हुने गर्छ । तर तीमध्ये पनि सबैभन्दा महत्वपूर्ण अङ्ग मस्तिष्क हो । यसले हाम्रो शरीर सञ्चालनका करिब करिब सबै कामकारवाहीहरुल…