सहयोग
रसुवाको बाढीमा परी मैले चिनेका प्रहरी जवान ओमबहादुर सिंजाली बेपत्ता भएको खबर पाएँ। सास भेटिएन भन्ने पीडासँगै कम्तीमा शव भेटिएला र परिवारले अन्तिम संस्कार ग…