लुटपाटको अधिकार
सन् २००३ मा एक जना बरिष्ट इराकी पत्रकारले युरोपका बिभिन्न संग्रलायहरुको भ्रमण गरे।
उनले त्यहाँ बेबिलोनका अद्भुत लेखौटहरु, निनिभेका पहाडहरूमा कुँदिएका वीर र देवताहरू, र असिरियामा उड्ने पखेटावाला सिंहहरू भेटे।
कसैले उनको नजिक आएर सहयोग गर्ने अनुरोध गर्यो, “के म डाक्टरलाई बोलाइदिउ ?”
भुइमा टुक्रुक्क बसेर समीर आफ्नो मुखलाई हातले छोप्दै आँसु निले।
उनले भुतभुताउदै भने, “होइन, म ठिक छु।”
पछि, उनले व्याख्या गरे, “ उनीहरुले कति चोरी गरेका छन् भनेर देख्दा र अझै कति चोरी हुनेवाला छ भनेर थाह पाउँदा पीडा हुन्छ।”
यसको दुई महिनापछि, अमेरिकी सेनाले (इराकमाथि) आफ्नो आक्रमण सुरु गर्यो। बगदादको राष्ट्रिय संग्रहालय लुटियो। एक लाख सत्तरी हजारवटा कलाकृतिहरू हराएको खबर आयो।
कृत्रिम छविहरुलाई नै सत्य मान्ने भ्रम
के हो गणेश नेपालीको आत्मदाहको घटनाको अर्थ र कारण?
वैचारिक संघर्षका बारेमा
निःशुल्क यातायातसम्बन्धी फिडेल क्यास्ट्रोको चेत र काठमाडौँमा ब्लु बस
शिरच्छेदन र सत्ताको चक्र: लोकहित भर्सेज आत्म-मोह
प्रतिक्रान्तिको मतियार बन्दै रास्वपा?
के धनको बलमा बदल्न सकिन्छ वैश्विक नैतिकता?
प्रतिक्रिया