डा महाथीर मोहम्मद भन्छन्– अमेरिकाको मालिकको हो ?
१. स्वेत एङ्ग्लो-स्याक्सनहरु ठान्छन अमेरिकाको मालिक उनीहरु हुन्।
२. तर तिनीहरु गलत छन्। उनीहरुलाई थाह छैन तर तिनीहरु गलत छन्।
३. कालाहरुको हातमा केही पनि छैन। कतिसम्म भने उनीहरुको आफ्नै जीवन पनि। उनीहरुको जीवनले कुनै महत्व राख्दैन। उनीहरुको जीवन जतिबेला पनि हरण गर्न सकिन्छ।
४. त्यसो भए अमेरिकाको मालिक को हो ?
५ . अमेरिकाको बास्तविक मालिक जिओनवादी यहुदीहरू हुन्।
६. उनीहरुको हातमा सबैथोक छ।
७. त्यसमाथि अमेरिकनहरुको दिमागको मालिक उनीहरु हुन्। उनीहरुको हातमा अमेरिकनहरुको दिमाग हुनुको कारण के हो भने दिमागलाई आकार दिने औजारहरु उनीहरुको हातमा छ ।
८. ती औजारहरु के हुन् ?
९. तिनीहरु मिडिया हुन्- छापा, रेडियो, टेलिभिजन, सिनिमा, नेटफ्लिक्स आदि।
१०. छापा माध्यम भन्नाले अखबार, म्याग्जिनहरु, लेख-रचनाहरु, किताबहरु (उपन्यासहरु, आख्यान, गैर-आख्यान), प्रकाशन गृहहरु, सामाजिक माध्यम र अरुलाई प्रभाव पार्न सक्ने त्यसका फौज।
११. अहिले इन्टरनेटका विभिन्न प्लेटफर्महरु। त्यहाँ ब्लग, फेसबुक, एक्स, इन्स्टाग्राम आदि छन्।
१२. यिनीहरुले संसारभरका मानिसहरुका जीवनशैली र संस्कृतिहरुलाई परिवर्तित गरिदिएका छन्। निश्चितरुपमा बिचार र सूचना प्रवाह गर्ने माध्यमलाई नियन्त्रण गर्नेहरुले अमेरिकाको संस्कृतिलाई पूर्ण रुपमा आकार दिएका छन् ।
१३. अमेरिकनहरु अन्तर्मुखी हुन्छन। उनीहरुलाईको लागि अमेरिका नै संसार हो। बाँकी विश्वले के गरिरहेका छन्, सोचिरहेका छन् भन्ने कुरा अमेरिकीहरुको लागि खासै सान्दर्भिक हुँदैन।
१४. अमेरिकीहरुको विचार, विचारधारा र सांकृतिक मूल्य मान्यताहरुलाई मिडियालाई नियन्त्रण गर्नेहरुले सहजै हेरफेर गरिदिन सक्छ।
१५. त्यसो भए अमेरिकाको स्वामित्व कसको हातमा छ ? निश्चित रुपमा जियोनिस्ट यहुदीहरू । यसो हुनुको कारण उनीहरु विभिन्न मिडियाहरु नियन्त्रण गर्छन र उनीहरुसंग अधिकांस अमेरिकी निगमहरुको स्वामित्व छन्। वास्तवमा, यहुदीहरु नभएको भए अमेरिका अहिले जस्तो विकसित हुने पनि थिएन।
१६. सञ्चारमाध्यम र वित्तीय संस्थाहरूमाथिको आफ्नो नियन्त्रणद्वारा उनीहरुले अमेरिकी राष्ट्रपतिहरु निर्वाचन निर्धारण गर्छन् र तिनीहरुमार्फत सरकारको निर्वाचनलाई पनि निर्धारित गर्छन्।
१७. र त्यसैले, अमेरिकी जनताहरुले इजरायलद्वारा गरिएको नरसंहारको विरुद्धमा प्रदर्शन गर्न सक्छन, तर अमेरिकी सरकार सधैं इजरायलीहरूको पक्षमा रहनेछन् ।
भियतनामको सार्वभौमसत्ताको सङ्घर्षबाट सिक्नुपर्ने पाठ
कोलम्बोमा, एसियाले सार्वभौमसत्तालाई पुनः परिभाषित गर्दैछ
अर्जेन्टिना र इङ्गल्याण्डबीचको खेल 'केवल एक फुटबल म्याच' मात्र होइन
सोनम वाङ्चुक, अनशन र संवेदनहीन सरकार
नेटोको ‘प्रेम’ शिखर सम्मेलन पछाडिका आठ विरोधाभासहरू
भू-राजनीतिक भूमरीमा पश्चिम एशिया: हर्मुजको अस्तव्यस्तता र विश्वव्यापी सुरक्षाको …
थामिएको युद्ध पुनः ब्युँतियो: अमेरिका-इरान टकरावले पश्चिम एशियामा निम्त्याएको…
प्रतिक्रिया