मोरक्को भूकम्पः मृतकको संख्या २ हजार नाघ्यो !
मोरक्कोमा आएको विनाशकारी भुइँचालोमा परी ज्यान जानेहरुको संख्या २ हजार नाघेको छ । २ हजारभन्दा बढी मानिसहरु घाइते भएका छन् ।
गत शुक्रबार राति मोरक्को ऐतिहासिक तथा चौथो ठूलो शहर माराकेशमामा रेक्टरस्केलेको विनाशकारी भुइँचालो आएको थियो । सो भुइँचालोको धक्का मोरक्कोभरि नै महसूस गरिएको थियो । उक्त शहर युनेस्कोले घोषित गरेको विश्व सम्पदामा पर्दछ ।
उक्त शहरसँग बढी क्वारजाजाते, एजिलाल, चिचाओउआ र टारोउडान्ट प्रान्त पनि बढी प्रभावित भएका छन् ।
मोरक्को सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा समेत गरेको छ ।
Photo: Aljazeera
फ्रान्समा ‘सम्पूर्ण हडताल’ को समय आएको छ
शाहेद ड्रोन कसरी नयाँ एके–४७ बन्यो ?
उनको पछाडि मार्क्स छन्, छेउमा गान्धी छन्: नेहा बोरा र निभ्न अस्वीकार गर्ने आगो
प्यालेष्टिनीमाथि भइरहेको नरसंहारको दारुण कथा
मतदाता सूचीको विवादले चर्किएको सडक संघर्ष
फ्रान्सको विद्यार्थी आन्दोलन किन चर्किँदैछ ?
यमनमा हुथी आन्दोलनको उदय, वैचारिक धरातल र भूराजनीतिक संघर्ष
प्रतिक्रिया