केही महिना अघि मेरो भाइ शिशिरको स्कुलमा परीक्षा भइरहेको थियो । परीक्षा भएकै कारणले गर्दा ऊ राति निकै अबेरसम्म पढ्ने गथ्र्यो । तर विज्ञान विषयको परीक्षा हुने अघ…