जीवन र मृत्युप्रतिको माओको अवधारणा

आफ्नो जीवनको अन्त्यतिर माओ त्सेतुङले आफू बिरामी परेको अवस्थामा धेरै पटक आफ्ना वरपरका कर्मचारीहरूसँग वस्तुहरूको अन्त्य (मृत्यु) बारे कुरा गर्ने गर्थे।

माओले भन्थे- म जीवित छँदा मैले धेरै माछाहरु खाएँ, त्यसैले मेरो मृत्युपछि मलाई समुन्द्रमा फालिदिनू र माछाहरूका लागि आहारा बनाइदिनू। तिमीहरूले माछाहरूलाई भन्नू, ‘ओ माछा! माओ त्सेतुङ तिमीहरूसँग प्रायश्चित गर्न आएका छन्, उनी जीवित छँदा उनले तिमीहरूलाई खाए। अब तिमीहरूले उनलाई खाऊ र तिमीहरू मोटाऊ ताकि तिमीहरू गएर जनताको सेवा गर्न सक।’

यसैलाई भौतिक अमरताको नियम भनिन्छ।

 

प्रस्तुति: केदार सिटौला

(यो लेख साभार छाप्नेले अनिवार्य रुपमा प्रस्तुतकर्ताको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक चोरी मानिनेछ ।–दायित्वबोध)

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?
यस लिङ्कमा थिच्नुहोस्