जन समाजमा स्वभावतः चर्चा भइरहने नाउँका वरिपरि उपाख्यान सोहरिन जान्छन् । मरिसकेकाहरूलाई त्यस सम्बन्धमा केही गुनासो हुँदैन । तर बाँच्नेमध्ये जसले आफ्नो व्यक्तित्वसँग…