हरि रोकाको पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ बजारमा
अर्थ विश्लेषक एवं लेखक हरि रोकाले लेखेका पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ बजारमा आएको छ ।
उक्त पुस्तकको भदौ २२ गते शनिवार एक कार्यक्रमबीच राजनीतिज्ञ धनश्याम भुसाल, अर्थविद प्राडा अच्युत वाग्ले, राष्ट्रिय योजना आयेगका सदस्य गीता पौड्याल अधिकारी, पत्रकार उमेश चौहान र लेखक हरि रोकाले संयुक्त रुपमा सार्वजनिकीकरण गरेका छन् ।
आफ्ना लेख रचनाहरुमा समाजवादी अर्थ व्यवस्थाका पैरवी गर्दै आएका रोकाले सो पुस्तकमा नेपालको संविधानले समाजवादउन्मुख अर्थव्यवस्थाको कुरा गरे पनि अर्थव्यवस्थाको चरम पुँजीवादीकरण भइरहेको बारे चिरफार गरेका छन् ।
उक्त पुस्तक बेला प्रकाशनले प्रकाशित गरेको हो ।
अमेरिकी पनडुब्बीद्वारा श्रीलङ्काली तट नजिकै इरानी युद्धपोत ध्वस्त
खामेनीका छोरा मोज्तबा बने इरानको नयाँ सर्वोच्च नेता
अमेरिकी- इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु
भारतीय माओवादीलाई ठुलो झट्का: महासचिव देवजीसहित १६ वरिष्ठ नेताद्वारा आत्मसमर्…
सुरक्षा निकायको निगरानीमा ३०० माओवादी
मार्क्सवादी समाजशास्त्री जेम्स पेट्रासको निधन
लिबियामा मुअम्मर गद्दाफीका छोराको हत्या
प्रतिक्रिया