गोविन्द केसीको अनसन
नेपालमा सर्वाधिक पटक अनसन गर्ने ‘रेकर्ड’ कायम गरेका डा. गोविन्द केसीले २२ औं पटक फेरि अनसन शुरु गरेका छन् ।
२९ वैशाखदेखि अनसन शुरु गरेका डा. केसीको यस पटकको मूल माग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा रहेको छ ।
उनले प्रधानमन्त्री प्रचण्डलाई सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको रुपमा आरोपित गरेका छन् । उनले प्रधानमन्त्री पदबाट प्रचण्डको राजीनामाको माग गर्दै निष्पक्ष रुपमा र पीडितहरुल्े न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न पनि माग गरेका छन् ।
तस्विर: risingnepaldaily
अमेरिकी पनडुब्बीद्वारा श्रीलङ्काली तट नजिकै इरानी युद्धपोत ध्वस्त
खामेनीका छोरा मोज्तबा बने इरानको नयाँ सर्वोच्च नेता
अमेरिकी- इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु
भारतीय माओवादीलाई ठुलो झट्का: महासचिव देवजीसहित १६ वरिष्ठ नेताद्वारा आत्मसमर्…
सुरक्षा निकायको निगरानीमा ३०० माओवादी
मार्क्सवादी समाजशास्त्री जेम्स पेट्रासको निधन
लिबियामा मुअम्मर गद्दाफीका छोराको हत्या
प्रतिक्रिया