नेपालका कम्युनिष्ट पार्टीहरुले किन बाटो बिराए ?
प्रगतिशील रुपान्तरण आन्दोलनले ‘नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको पथविचलनका मुख्य कारणहरु’ शीर्षकमा अन्तर्क्रियात्मक विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।
उक्त कार्यक्रमका मुख्य वक्ताहरुमा आहुति,भीम रावल र श्याम श्रेष्ठ रहेको आयोजक संस्थाले जानकारी दिएको छ ।
आयोजक प्रगतिशील रुपान्तरण आन्दोलनका संयोजक श्याम श्रेष्ठले दायित्वबोधलाई जानकारी दिए अनुसार सो विचार गोष्ठीमा नेपालका कम्युनिष्ट पार्टीहरुले वैचारिक, सांस्कृति एवं सैद्धान्तिक रुपमा तथा व्यवहारिक राजनीतिमा किन बाटो विराए भन्नेबारेमा मन्थन हुनेछ ।
आगामी वैशाख ८ गते शनिवार दिउँसो २ बजे अनामनगर घट्टेकुलो मोडस्थित संवाद डबलीमा सो कार्यक्रमको आयोजना हुँदैछ ।
अमेरिकी पनडुब्बीद्वारा श्रीलङ्काली तट नजिकै इरानी युद्धपोत ध्वस्त
खामेनीका छोरा मोज्तबा बने इरानको नयाँ सर्वोच्च नेता
अमेरिकी- इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु
भारतीय माओवादीलाई ठुलो झट्का: महासचिव देवजीसहित १६ वरिष्ठ नेताद्वारा आत्मसमर्…
सुरक्षा निकायको निगरानीमा ३०० माओवादी
मार्क्सवादी समाजशास्त्री जेम्स पेट्रासको निधन
लिबियामा मुअम्मर गद्दाफीका छोराको हत्या
प्रतिक्रिया