'शल्यक्रियाहरुको जिम्मेवारी केन्द्रकै चिकित्सकको'
शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले एक वक्तव्य जारी गर्दै उक्त केन्द्रमा गरिने मुटु रोगसम्बन्धी उपचार तथा शल्यक्रियाहरुको जिम्मेवार सो उपचारमा संलग्न केन्द्रका चिकित्सकहरु नै रहने जनाएको छ ।
केन्द्रका कार्यकारी निर्देशक डा. रवि मल्लले एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।
उक्त वक्तव्यको पूर्ण पाठ यस प्रकार रहेको छः

पछिल्ला दिनमा डा. रामेश कोइरालाले एक ट्वीट जारी गरी डा. मलख लाल श्रेष्ठलाई लक्षित गर्दै 'डा. साहेब गंगालाल आउँदा स्वागत गरेर यहाँले अपरेसन गरेका चारै बिरामीको मृत्यु सहज मान्दियौँ पनि' भनेर गरेको ट्वीटले सिर्जना गरेको विवादको सन्दर्भमा सो वक्तव्य आएको हो ।
देश सही दिशामा छैन भन्ने ७० प्रतिशत नागरिकको ठम्याइ
दर्जनौँ संयुक्त राष्ट्रसंघीय र अन्तर्राष्ट्रिय संस्थाबाट अमेरिका बाहिरिने
'तँलाई खाने बाघले मलाई पनि खान्छ'
ट्रम्पको घोषणा: मादुरोको ‘पक्राउ’ पछि भेनेजुएला अमेरिकाले चलाउने
तेक्वान्दो खेलमा नेपाली खेलाडीहरुको शानदार विजय
प्रथम नवयुवा सम्मेलन सम्पन्न, देशैभरि अभियान लगिने
सरकार–जेनजी आन्दोलनकारीबीच १० बुँदे सम्झौता: आन्दोलनको वैधानिकता स्थापित गर्न…

प्रतिक्रिया