ढल्यो नेपाली पत्रकारिताको बटवृक्ष !
नेपाली पत्रकारिताका बटवृक्ष वरिष्ठ पत्रकार गोकुल पोखरेलको निधन भएको छ ।
हिजो सोमबार बिहान उनको निधन भएको हो ।
८८ वर्षीय पोखरेल फोक्सो र मुटुको समस्याले ग्रसित थिए ।
पोखरेल नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक महासचिव तथा पूर्वअध्यक्ष समेत हुन् । राष्ट्रिय समाचार समितिको रिपोर्टरबाट सेवा गर्दै कायममुकायम महाप्रवन्धक समेत भइसकेका पोखरेलले गोरखापत्रको प्रधानसम्पादकको जिम्मेवारी समेत सम्हालिसकेका छन्। त्यसबाहेक उनी स्वर्गीय पोखरेल मानव अधिकार आयोगको सदस्य समेत रहिसकेका छन् ।
नेपाली र अंग्रेजी दुबै भाषामा समान दक्षता रहेका पोखरेलले नेपाली पत्रकारिता, पत्रकारिता शिक्षा र तालिमका क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् । नेपाली पत्रकारितामा उनले प्रशिक्षित गरेका थुप्रै पत्रकारहरु अहिले पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।
दिवंगत पत्रकार पोखरेलका एक श्रीमती, दुई छोरी र एक छोरा छन्।
तीर्थ कोइराला
अध्यक्ष
नेपाल प्रेस इन्ष्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाका अनुसार पोखरेलका निधनले
देश सही दिशामा छैन भन्ने ७० प्रतिशत नागरिकको ठम्याइ
दर्जनौँ संयुक्त राष्ट्रसंघीय र अन्तर्राष्ट्रिय संस्थाबाट अमेरिका बाहिरिने
'तँलाई खाने बाघले मलाई पनि खान्छ'
ट्रम्पको घोषणा: मादुरोको ‘पक्राउ’ पछि भेनेजुएला अमेरिकाले चलाउने
तेक्वान्दो खेलमा नेपाली खेलाडीहरुको शानदार विजय
प्रथम नवयुवा सम्मेलन सम्पन्न, देशैभरि अभियान लगिने
सरकार–जेनजी आन्दोलनकारीबीच १० बुँदे सम्झौता: आन्दोलनको वैधानिकता स्थापित गर्न…
प्रतिक्रिया