साहित्यकार सङ्ग्रौलालाई वैकुण्ठहरि श्रेष्ठ स्मृति सम्मान
प्रसिद्ध प्रगतिवादी साहित्यकार खगेन्द्र सङ्ग्रौलालाई नगद पुरस्कारसहित ‘वैकुण्ठहरि श्रेष्ठ स्मृति सम्मान'द्वारा सम्मानित गरिने भएको छ ।
बैकुण्ठहरि श्रेष्ठको ९० औं जन्मजयन्तीको अवसरमा आगामी मंसिर १० गते मध्यपुर थिमिको यचू पार्टी भेन्यूमा एक कार्यक्रमको आयोजना गरी सङ्ग्रौलालाई दिउँसाे १ बजे सम्मानित गर्ने कार्यक्रम रहेको आयोजक संस्था बैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिष्ठानले जनाएको छ ।
उक्त कार्यक्रम नेपाल भाषाका वरिष्ठ प्रगतिवादी कवि डा. योगेन्द्र प्रधानको प्रमुख आतिथ्यमा हुने जानकारी पनि प्रतिष्ठानका अध्यक्ष श्याम कृष्ण श्रेष्ठले दिएका छन् ।
अमेरिकी पनडुब्बीद्वारा श्रीलङ्काली तट नजिकै इरानी युद्धपोत ध्वस्त
खामेनीका छोरा मोज्तबा बने इरानको नयाँ सर्वोच्च नेता
अमेरिकी- इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु
भारतीय माओवादीलाई ठुलो झट्का: महासचिव देवजीसहित १६ वरिष्ठ नेताद्वारा आत्मसमर्…
सुरक्षा निकायको निगरानीमा ३०० माओवादी
मार्क्सवादी समाजशास्त्री जेम्स पेट्रासको निधन
लिबियामा मुअम्मर गद्दाफीका छोराको हत्या
प्रतिक्रिया