इजरायली युद्ध अपराधविरुद्ध कविता वाचन
_bwHpAcYodO_6umejvbs4xgkoequbsyspdffxzm8q1xytp0flu9xetqwlhrmidvchyuyj3ag_a7ASVc7QuY_mlee8cspttiysqh8kmrew91pn5npscjom7cgkmhkzh3wpzz6gtucdl4fypjx.jpg)
प्यालेष्टाइनमाथि इजरायलले गरिरहेको मानवताद्रोही आक्रमण र नरसंहारको विरुद्धमा राजधानी काठमाडौंमा कविता वाचनको कार्यक्रम हुने भएको छ ।
कार्यक्रमको मूल शीर्षक ‘मानवताको पक्षमा साहित्यः प्यालेस्टिनी जनतामाथिको युद्धअपराधविरुद्ध कविता वाचन’ रहेको छ । उक्त अवसरमा विभिन्न कविहरुले इजरायलको नरसंहारविरु्द्ध तथा प्यालेस्टिनी जनताको लागि न्यायको पक्षमा लेखिएका कविताहरु पाठ गर्नेछन् । उक्त कविता वाचन कार्यक्रम कात्तिक १७ गते शुक्रबार म्हेपी नयाँबजारस्थित पारिजात स्मृति भवनमा हुनेछ ।
पारिजात स्मृति केन्द्रले आयोजना गरेको सो कार्यक्रमको प्रमुख अतिथि कवि विमल निभा रहनेछन् ।

नन्दु उप्रेतीको एकल कविता वाचन

साहित्य र पर्यटन कविता गोष्ठी

प्रा.डा चुडामणि बन्धु 'देवकोटा लुसुन प्रज्ञा पुरस्कार'बाट सम्मानित

जनगायक दुवाल युद्धप्रसाद मिश्र स्मृति पुरस्कारद्वारा सम्मानित

कविता लेख्ने कसरी ?

अंधेर नगरी चौपट्ट राजा, टके सेर भाजी टके सेर खाजा

'साहित्यमा शान्तदास'

प्रतिक्रिया