सहयोग
एउटा जङ्गलमा फ्याउरो र चितुवा साथी थिए। उनीहरूले मज्जाले पेटभरि खाना खाए र आराम गरिरहेका थिए। आराम गर्दागर्दै उनीहरू आफ्नो सुन्दरताको विषयमा बहस गर्न थाले। च…