कुनै समयको कुरा हो । एउटा गाउँमा एउटी बुढी थिई । ती बुढी असाध्यै लोभी थिई । उसका घरमा एउटा खिरिलो जाँगरिलो कुखुरा थियो । त्यसले दिनदिनै एउटा एउटा अण्डा …