नदीको किनारमा एउटा पहाड थियो । त्यस पहाडमा एउटा ठूलो रूख थियो । त्यस रूखको टोड्कामा एउटा बूढो गिद्ध बस्दथ्यो । त्यो गिद्धको बूढो भएकाले नंग्रा झरिसकेको थियो, …