समुद्रको निर्मल सतहमाथि हावाको झोंकामा थुप्रिँदै छ कालो बादल बादल र समुद्रको बीच चक्कर लाउँदै छ तुफानी पित्रेल चरी छाती फुका'र निर्धक्क भएर चट्य…