सहयोग
संसारमा ज्यादा अवहेलित जन्तुहरूउपर सहानुभूति बराबर उम्लेर आउनु स्वाभाविकै कुरा हो र जुगानजुग बोधोपनको प्रतिनिधि सम्झिएको जनावरलाई देखेर आज मेरो हृदयमा अनौठ…