सहयोग
निक्कै दिनहरु भए, सडकमा शिक्षकहरू आन्दोलन गर्दैछन्। विद्यार्थी विद्यालय जान पाउँदैनन्। राज्यको जनताको करबाट उठाएको धेरै ठूलो रकम शिक्षामा लगानी हुन्छ, हरेक साल। …