अन्धविश्वास के हो?
–प्रमाण हुँदाहुँदै वा प्रमाण बिना नै विश्वास गर्नु।
–एक रहस्यलाई अर्को रहस्यको सहाराले सही ठहराउनु।
–यो विश्वास गर्नु कि संसार दैवी संयोग वा सनकद्वारा सञ्चालित हुन्छ।
–कार्य र कारणबीचको वास्तविक सम्बन्धलाई बेवास्ता गर्नु।
–विचार, उद्देश्य, र योजनाहरू प्रकृतिभन्दा माथि छन् र प्रकृतिभन्दा पहिले नै अस्तित्वमा थिए भन्ने मान्यता राख्नु।
–मस्तिष्कले पदार्थको सिर्जना गर्यो र त्यसलाई नै सञ्चालन गर्छ भन्ने धारणा राख्नु।
–शक्तिलाई पदार्थबाट र पदार्थबाट शक्क्तिलाई अलग ठान्नु।
–चमत्कार, जादू-टोना, सम्मोहन, सपना र भविष्यवाणीमा विश्वास गर्नु।
–अलौकिक चीजहरूमा विश्वास गर्नु।
–अन्धविश्वासको जग अज्ञान हो, यसको बाहिरी संरचना श्रद्धा-भक्ति हो, र यसको गुम्बज झूटा आशा हो।
–अन्धविश्वास अज्ञानको सन्तान हो र विपत्तिको जननी हो।
–प्रायः हरेक व्यक्तिको मस्तिष्कमा अन्धविश्वासको अलिकति तुँवालो पाइन्छ।
विषादीले मानिसको आन्द्रामा रहेका फाइदा गर्ने सूक्ष्मजीवहरूलाई खतरा पुर्याउँछन्
फूल र बोटविरुवालाई ढुसी र कीराहरुले सतायो ? यस्तो छ बच्ने उपाय !
महिनावारीप्रति हुने भेदभाव: सामाजिक कलङ्क र लैङ्गिक हिंसाको खतरनाक रुप !
खिरको पोषण तथा ओजस विज्ञानबारे वैदिक चर्चा
के स्वस्थ रहनको लागि १० हजार पाइला हिँड्नु जरुरी छ ?
विरुवाको स्वस्थ विकासका लागि आवश्यक ह्युमिक एसिड
मधुमेह माथि चीनको आक्रमण
प्रतिक्रिया