मेयरकप कराते प्रतियोगिता सम्पन्न
चौथौं ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्न भएको छ।
नेपाल बालकुमारी क्योकुशिन कराते संघले ललितपुर मंगलबजारमा गत फागुन ६ र ७ गते सो प्रतियोगिता आयोजना गरेको हो ।
त्यस अवसरमा तेस्रो रामजी गुरु स्मृति नगद पुरस्कारको लागि छ विधा तौल समूहका प्रथम भएका खेलाडीहरु मध्येबाट गोलाप्रथा मार्फत नगद राशी रू ५०,०००/- सरोज तामाङ (५५-६० के. जी. तौल पुरुष समुहको प्रथम विजयी) ले जितेका थिए ।
त्यसैगरी ३५-४० के.जी. तौल महिला समुहमा साहारा वाइबा (बालकुमारी डोजो) प्रथम, अस्मिता श्रेष्ठ (बालकुमारी डोजो) दोस्रो र प्रनिसा भुलुन मकवानपुर डोजो) तेस्रो भएका थिए ।
४५-५० के. जी. तौल महिला समुहमा रेशमा थापा ( मकवानपुर डोजो) प्रथम, सोनिया राई (कीर्तिपुर डोजो) दोस्रो र रस्मि श्रेष्ठ (मकवानपुर डोजो) तेस्रो भएका थिए ।
५०- ५५ के.जी. तौल महिला समुहमा अनिसा तामाङ (सशस्त्र प्रहरी) प्रथम, चन्दा कुमारी भुजेल (सशस्त्र प्रहरी) दोस्रो र लक्ष्मी थिङ (मकवानपुर डोजो) तेस्रो भएका
४०-४५ के. जी. तौल पुरुष समुहमा; सुनिल तामाङ (सशस्त्र प्रहरी) प्रथम, रिदम थापा (मकवानपुर डोजो) दोस्रो र सबिन गुरुङ ( बज्रबाराही डोजो) तेस्रो भएका थिए ।
५०-५५ के. जी. तौल पुरुष समुहमा बुद्ध मगर (स्टङ्गेष्ट डोजो) प्रथम, निरोज नगरकोटी ( सशस्त्र प्रहरी) दोस्रो र प्रभात स्याङ्तान ( सशस्त्र प्रहरी) तेस्रो भएका थिए ।
५५-६० के. जी. तौल पुरुष समुहमा सरोज तामाङ (बालकुमारी डोजो) प्रथम, सन्जेस भुलोन (कीर्तिपुर डोजो) दोस्रो र संजय के गुप्ता (स्टङ्गेष्ट डोजो) तेस्रो भएका थिए ।
सो अवसरमा विभिन्न संस्कृतिक कार्यक्रमहरु पनि गरिएका थिए ।
_cxJbPeYDoP_nw7vwhhuz6jyk4pkacph9ihhmrsjwkzeqaperqnww7npavoiu3o5207avbg2.jpg)
_GxsOitE6oJ_l6qf2ie9e6apudmop9bumm6tovmnofdpo8p9v78foph6pfs8kseotn5v5xa3.jpg)
_Qy2PwSjmJP_hjkgnbn6s6uraadxrq3bfebtemd7fjfokja4yafyj3ymqqa6wbgdhtnauu0a.jpg)
_hSUmM4dE5e_srnkerj5ap60gz2vaus9moz2straqgpd86e6bd4qoeprgwhiyxvyrr6jhcti.jpg)
_1duhv7cqMf_s1hwf9rbf8z84xkjl668h5dexslzc4rrizdrup3tnsrplsf8si6vbf4rrrvx.jpg)
_u8rRdTQDSU_lvk5qtjxubwlifbkfabqth4rlkjedc1zmu07rz03skgcaffao0xtn0lipjwg.jpg)
_UuHsrGpExo_cyojdukhgaljbaelsdmcpxeh7ffrqi2xakfazdfunvwmtxfddfmw2etw9qny.jpg)
_a1iVOLSgXo_zgildbltxepttuqx5eurjhaqg5myknjmyjsyoplrnp9twsxzhciwv7hzs3a9.jpg)
_JR26IL3IAD_nblhmqmichleqethc4lmodnyy3wijbpbe5cw0lwi2corcc5uge8lvo0a9f64.jpg)
_Rvq6K21qgb_djivibngorj7ko39i4yvnmjr7iuxrc2vphay5votap7vcc2embbpqycsyflo.jpg)
_hgEQJaRHjs_hhou4vboyoq3ls2hdwcjalgnkmuoqvhdbmssdgfytob4ngxootovamb2kndp.jpg)
_YGaISX6QCM_jpqaroi6epdmrktg51nuhbflmm53hazmq8ndc2d9lvrcrzx1m22nmi1qxkdp.jpg)
_K5NquNPYUB_bjs3exmjvwixxjxrvsp9vgko8nqrwi6biia2t8ozlpv420xunuisuljyzvxw.jpg)



राजेन्द्र सुवेदी स्मृति पुरस्कार प्रदान
राजेन्द्र सुवेदी स्मृति साहित्य र कला पुरस्कारको घोषणा
सरकारले काम गर्न नसके मुलुक गम्भीर मोडमा पुग्ने गृहमन्त्रीको चेतावनी
सार्वजनिक पुस्तकालय स्थापना
विज्ञानको दर्शनबारे छलफल
राजेन्द्र सुवेदी साहित्य र कला पुरस्कार प्रदान
नेकको प्राचार्यमा प्रोफेसर भण्डारी नियुक्त
प्रतिक्रिया