विस्तृत शान्ति सम्झौताको पूर्ण पाठ
आजभन्दा ठीक १७ वर्षअघि तत्कालीन विद्रोही माओवादी र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरिरहनुभएको नेपाल सरकारबीच एक विस्तृत शान्ति सम्झौता भएको थियो । उक्त सम्झौताले सशस्त्र संघर्ष एवं दीर्घकालीन जनयुद्धको बाटोबाट क्रान्तिको मार्गमा अघि बढिरहेको नेकपा (माओवादी)लाई शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने ढोका समेत खोलिदिएको थियो । उक्त विस्तृत शान्ति सम्झौताको पूर्ण पाठ यहाँ प्रस्तुत छ ।
रोजा लक्जेमबर्ग : समाजवादी आन्दोलनको अद्वितीय व्यक्तित्व
सन् २०२५ मा विश्व ट्रोट्स्कीवाद: एक संक्षिप्त रूपरेखा
एरिस्टोटल: विश्वविजेता अलेक्जेण्डर निर्माण गर्ने महागुरु
नेपाली कम्युनिष्ट पार्टीको प्रतिबद्धता पत्र
नेपाली काङ्ग्रेसको चुनावी प्रतिज्ञापत्र
राष्ट्रिय स्वतन्त्र पार्टीको 'वाचा पत्र'
नेकपा एमालेको चुनावी घोषणापत्र
प्रतिक्रिया