क्स्ताकस्ता डायनासरहरु ?

लाखौ वर्ष अगाडि यस पृथ्वीमा एकछत्र राज गर्ने जीवको नाम हो डायनोसर । ती डायनोसरहरु मांसहरी, शाहाकारी तथा उभयभक्षी सबै किसिमका थिए । वैज्ञानिकहरुका अनुसार।, यस पृथ्वीमा डायनोसरको राज रहँदा मान्छेको त उत्पति पनि भएको थिएन ।

तर यसबाट पृथ्वीबाट लाखौं वर्ष अगाडि नै डायनोसर लोप भइसकेको छ । त्यसरी पेथ्वीमा एक जमानामा प्रचु र मात्रामा रहेको जीव डायनोसर एकाएक कसरी लोप भयो होला त भन्नेबारेमा वैज्ञानिकहरुले अनेकौ मतहरु व्यक्ति गरेका छन् । तर यसबारे सर्वमान्य मत अभैm स्थापित भइसकेको छैन ।

वैज्ञानिकहरुmले डायनोसरका अवशेषहरु ९ँयककष्भि०, अस्थिपञ्जर, पञ्जाको छाप, अण्डाको अवशेष आदिबाट डायनोसरको बारेमा धेरै रहस्यहरु प्त्ता लगाइसकेका छन् । यहाँ तिनै केही रोचक रहस्यहअरु जनकारीका लागि उल्लेख गरिन्छ ।

सबैभन्दा ठूलो डायनोसर बाकियोसौरस ९द्यचबअजष्यकबगचगक० थियो यसको तौल १ लाख पोण्ड थियो भने यो ४५ फिट अग्लो र ८० फिटसम्म लामो थियो ।

सबेभन्दा सानो डाएनोसर कम्सोग्नाथस ९ऋयmउय(नलबतजगक० थिया, यो १२ इनच लामो थियो र झट्ट हेर्दा चराजस्तै देखिन्थ्यो ।

सबैभन्दा सानो डायनोसर डिप्लोडोकस ९म्ष्उयिमयअगक० हो । यो ९० फिट लामो थियो ।

सबैभन्दा हिंस्रक डायनोसर टाइरानोसौरस ९त्थचबललयकबगचगक० हो । यसका ६० वटा धारिला, तीर्खा लामा दाँतहरु ह्ुन्थे । तिनै दाँतहरुले यसले अन्य डानोसरहरुलाई समेत आक्रमण गथ्यौृ ।

सबैभन्दा ठूलो उड्ने डायनोसर टेरानोडन ९एतभचबलयमयल० हो । यो डायनोसरले पंखा फैलाउँदा एउटै पखेटा नै २५ फिटसम्मको हुन्थयौ ।

सबैभन्दा छरितो डायनोसर हिप्सीलोफोडन ९ज्थउकष्यि(उजयमयल० थियो ।

सबैभन्दा अन्तिम समयसम्म यस धरतीमा रहने सबैभन्दा ठुलो मांसहरी डायनोसर टाइरानोसौरस ९त्थचबललयकबगचगक० थियो ।

 

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।