१८ वर्ष लगाएर तयार गरिएको शब्दकोश

 वेब्स्टर अमेरिकन डिक्सनरी अमेरिकन अंग्रेजी भाषको प्रसिद्ध शब्दकोष हो । यो शब्दकोष नोहा वेब्स्टर नाम गरेको अमेरिकनले तयार पारेका हुन । तर के तपाइलाई थाहा छ– यो शब्दकोष तयार गर्न उनलाई कति समय लागेको थियो ।

       वेब्स्टरले उक्त शब्दकोष सन् १८२५ मा तयार पारेका थिए । र, यो शब्दकोषको तयारी उनी सन् १८०७ देखि नै जुटेका थिए । यस हिसाबले यो शब्दकष तयार पार्नका लागि वेब्स्टरले जम्म १८ वर्षसम्म मेहनत गरेका थिए ।

       उक्त शब्दकोषको पहिलो संस्करण प्रकाशित हुँलदा त्यसलाई दुइभाग गरि प्रकाशित गरिएको थियो । उक्त शब्दकोषमा जम्म १२ हजार वटा शब्दहरु र ३० हजार वटा व्याख्याहरु गरिएका थिए । त्यसअघिका शब्दकोषहरुमा त्यति व्यापक मात्रामा शब्दहरु र व्याख्याहरु संगेटिएका थिएनन् । नव युवा डेस्क

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।