नक्सलबाडीदेखि बस्तरसम्म: भारतीय माओवादी आन्दोलनको ‘उत्थान र पतन’को अन्तरकथा

यस बेलामा भारतीय माओवादीहरुको अवस्था पौराणिक कथा महाभारतका पात्र अभिमन्युको जस्तै भएको छ— अभिमन्यु जो चक्रव्यूहमा पस्न त सक्छ तर बाहिर निस्कन सक्दैन। भारतमा सशस्त्र विद्रोह र शान्तिपूर्ण राजनीति दुवै चलाइरहेका, विभिन्न गुट उपगुट र समूहमा विभाजित रहेका माओवादीहरूले अभिमन्युकै नियति भोग्छन् वा चक्रव्यूह तोडेर बाहिर निस्कन्छन्– त्यो भने इतिहासकै गर्भमा रहेको छ

डाउनलोड गर्नुहोस्: