सहयोग
एक ठाउँको खोल्सामा भ्यागुतो, पानीसर्प र गँगटो बस्थे । उनीहरूको मितेरी राम्रै थियो तैपनि एउटाले भनेको अर्कोले नमान्ने परम्परा भने कायम नै थियो । अगाडि नै बाचा…