लुचेनका रक्सी पसलहरू चीनका अरू ठाउँका जस्ता हैनन् । यहाँका सबै पसलका काउण्टर (टाठ) सडक मोहडा पारेर राखेका हुन्छन् र काउण्टरमै रक्सी तताउन तातोपानी राखेको हुन्…