राम्रो लेखाइ सिकाउने शिक्षक सर्गेई कैपितोनिच अखिनेयेवकी छोरी नताल्याको विवाह इतिहास र भूगोलका शिक्षक इवान पेत्रोविच लोशादिनिखसँग हुँदै थियो। विवाहको भोज अत्…